
अर्थ सरोकार सम्बाददाता
काठमाडौं । डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख डिभिजन वन अधिकृत जय मंगल प्रसाद १ लाख घुस रकम सहित पक्राउ परेका छन् । उनले खानी सम्बन्धि कामको लागि बिभिन्न बहाना गरी काममा अवरोध सृजना गर्दै सेवाग्राहीसँग घुस रकम माग गरिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
बिदुर नगरपालिको वडा नम्बर २ नुवाकोट स्थित डिभिजन वन कार्यालयको कम्पाउण्ड भित्रबाट रकम लिदालिदै प्रसाद पक्राउ परेका हुन । डिभिजन बन कार्यलय नुवाकोटका प्रमुख जय मंगल प्रसादलाई काठमाडौं ल्याउने तयारी भैरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्