
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं- विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण भारतमा एक नेपालीको मृत्यु भएको छ । दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार कोरोना संक्रमित ४५ वर्षीय दुर्गा थापाको मृत्यु भएको हो ।
पाल्पा दारसिवास स्थायी घर भएका थापा केही वर्षदेखि रोजगारीको सिलसिलामा भारतको हरियाणास्थित रोतकमा थिए । उनको हरियाणामा उपचार हुँदै गर्दा मृत्यु भएको बताइएको छ ।
दूतावासका अनुसार हालसम्म भारतका विभिन्न स्थानमा रहेका नेपालीमध्ये २८ जनामा कोरोना पोजेटिभ देखिएको छ, जसमध्ये एक जनाको मृत्यु भएको हो । त्यस्तै, १३ जना कोरोना जितेर घर फर्किएका छन् भने १४ जना भने भारतका विभिन्न अस्पतालमा उपचाररत रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्