×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप, डिएसपीसहित केही चिनियाँ घाइते

LAXMI SUNRISE BANK

सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप, डिएसपीसहित केही चिनियाँ घाइते

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । स्वदेश फिर्ता हुन पाउनु पर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको हो । 
विना कुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक स्वदेश फिर्ता हुन पाउनु पर्ने माग गर्दै जम्मा भएका थिए । सुरक्षाकर्मी भिड तितरवितर पार्न पुगेपछि उनिहरुले प्रहरीलाई ढुंगामुढा गरेको थिए । झडपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत समेत केही चिनियाँ नागरिक घाइते भएका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी