- अर्थ सरोकार सम्बाददाता
कञ्चनपुर – कञ्चनपुरमा १५ वर्षीया किशोरी बलात्कार आरोपमा प्रहरीले ६८ वर्षीय वृद्धलाई पक्राउ गरेको छ । प्रहरीले भीमदत्त नगरपालिका-११ भुजेलाका तारादत्त जोशीलाई बलात्कार आरोपमा पक्राउ गरेको हो ।
किशोरीलाई ५० रुपैयाँ दिएर बलात्कार गरेको पीडित पक्षले प्रहरीलाई बताएको छ । वृद्धले घटना सार्वजनिक नगर्न भन्दै पीडित पक्षलाई १० लाख रुपैयाँ दिएको प्रहरीले बताएको छ । पिडित पक्षलाई दिएको १० लाख रुपैयाँको चेकसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रवक्ता रवीन्द्र पौडेलले घटनाबारे अनुसन्धान भरहेको बताए । ‘५० रुपैयाँ दिएर बलात्कार गरेको र घटना मिलाउन १० लाख रुपैयाँको चेक दिएको पाइएको छ’ उनले भने, ‘अनुसन्धानको काम अन्तिम चरणमा पुगेको छ ।’ वैशाख २ गते घटना भए पनि प्रहरी प्रहरीसमक्ष भने ढिला पुगेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्