×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना कोषमा कुन-कुन कम्पनी गरे १ करोड बढी सहयोग ? (विवरणसहित)

LAXMI SUNRISE BANK

कोरोना कोषमा कुन-कुन कम्पनी गरे १ करोड बढी सहयोग ? (विवरणसहित)

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब भन्दा बढी रकम जम्मा भएको छ । कोषमा शुक्रबार मध्यान्हसम्म २ अर्ब २१ करोड ८५ लाख ५७ हजार रुपैयाँ जम्मा भएको लेखा अधिकृत रविनकुमार राईले बताए । नेपाल सरकारले ५० करोड रुपैयाँ जम्मा गरेर सुरु गरेको कोषमा अहिले पनि रकम जम्मा हुने जारी छ ।  
हेर्नुहोस् एक करोड बढी सहयोग जम्मा गर्नेहरूको सूची :
नेपाल आयल निगम – ५० करोड
नेपाल दूरसञ्चार प्राधिकरण – १५ करोड
नेपाल दूरसञ्चार कम्पनी – १२ करोड
एनसेल प्रालि – १० करोड
कर्मचारी संचय कोष – ५ करोड
राष्ट्रिय बिमा समिति – ५ करोड
नेपाल स्टक एक्सचेन्ज लिमिटेड – ३ करोड ५१ लाख
निक्षेप तथा कर्जा सुरक्षणम् कोष – ३ करोड
आईएमटी ग्रुप फाउन्डेस – ३ करोड
नेपाल धितोपत्र बोर्ड – ३ करोड
नागरिक लगानी कोष – २ करोड
हिमानी ट्रस्ट – २ करोड
प्राइम कमर्सियल बैंक – १ करोड ७५ लाख
राष्ट्रिय बिमा कम्पनी – १ करोड ६५ लाख
एनएसबी बैंक – १ करोड ५१ लाख
राष्ट्रिय बाणिज्य बैंक – १ करोड ५० लाख
कृषि विकास बैंक – १ करोड २५ लाख
हिमालय बैंक लिमिटेड – १ करोड २५ लाख
ग्लोबल आईएमई बैक – १ करोड १५ लाख
नेपाल राष्ट्र बैक कर्मचारी – १ करोड ५ लाख
नेपाल पुर्निबिमा कम्पनी – १ करोड १ लाख
प्रभु बैंक लिमीटेड – १ करोड १ लाख
भाटभटेनी सुपर मार्केट – १ करोड
निर्माण व्यावसायी कोष – १ करोड
नेपाल बैंक लिमिटेड – १ करोड
राष्ट्रिय बिमा संस्थान – १ करोड
नेपाल इन्भेस्टमेन्ट बैंक – १ करोड
मेघा बैंक लिमिटेड – १ करोड
नेपाल लाइफ इन्सुरेन्स कम्पनी – १ करोड
यती एयरलाईन्स प्रालि – १ करोड
नेपाल चार्टड एकाउन्टेन्ट संस्था – १ करोड
नेपाल नागरिक उड्डयन प्राधिकरण – १ करोड
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी