
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – अष्ट्रेलियामा दिनप्रतिदिन कोरोना संक्रमित संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमण फेला परेको अष्ट्रेलियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै अष्ट्रेलियामा संक्रमित संख्या ६ हजार ८९६ पुगेको छ । हालसम्म अष्ट्रेलियामा ९७ जनाको मृत्यु भएको छ ।
अष्ट्रेलियामा संक्रमितमध्ये ६ हजार ८१७ जना उपचारपछि निको भएका छन् । २३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । अष्ट्रेलियमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरु रहेका कारण दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्