×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेठ २ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत हुने

LAXMI SUNRISE BANK

जेठ २ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत हुने

२५ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम जेठ २ गते संघीय संसदमा पेश हुने भएको छ । सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेश गर्नेछिन् ।
त्यसअघि प्रि-बजेट छलफल हुने भएको छ। वैशाख २८,२९ र ३० गते प्रि-बजेट छलफल हुने र त्यसपछि नीति तथा कार्यक्रम पेश गरिने छ ।
संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने हुन्छ। संसदको बजेट अधिवेशन भने वैशाख २६ गतेबाट सुरु हुँदैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी