×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोना संक्रमितको संख्या ५३ हजार नाघ्यो, दिनमै ३ हजार ५ सय ८७ जना नयाँ संक्रमित फेला

LAXMI SUNRISE BANK

भारतमा कोरोना संक्रमितको संख्या ५३ हजार नाघ्यो, दिनमै ३ हजार ५ सय ८७ जना नयाँ संक्रमित फेला

२५ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – भारतमा दिनानुदिन संक्रमितको संख्या बढ्दै गईरहेको छ । भारत सरकारको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार बुधबार एकै दिन ३ हजार ५ सय ८७ जना नयाँ संक्रमित फेला परे संगै संक्रमितको संख्या ५३ हजार नाघेको हो । 
त्यस्तै, बुधबार मात्रै ९२ जनाले १ हजार ७ सय ८५ जनाले ज्यान गुमाइसकेका छन् भने १५ हजार ३ सय ३१ जना निको भएर घर फर्किसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी