Skip to content
LAXMI SUNRISE BANK

अन्तराष्ट्रिय उडान जेठ १८ गतेसम्मका लागि बन्द हुने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं – सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जेठ १८ गतेसम्म सम्पूर्ण (आन्तरिक तथा बाह्य) उडान रोक्ने निर्णय गरेको हाे ।
यस अघि जेठ २ गतेसम्म अन्तर्राष्ट्रय उडान बन्द हुने सरकारले निर्णय गरेकाे थियाे । यस्तै, सरकारले जेठ १८ गतेसम्म सीमा सिल गर्ने निर्णय गरेको छ । भारतमा कोरोना भाइरसको जोखिम दिनानुदिन बढिरहेकाले जेठ १८ गतेसम्म आवागमन रोक्ने निर्णय भएको बताइएकाे छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK