BREAKING : लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय ! अर्थ सरोकार २४ बैशाख २०७७, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौं । सरकारले जेठ ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ । पछिल्लोपटक थपिएको लकडाउनको समय बिहीबार सकिँदै थियो । कोरोना सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’