
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – फ्रान्समा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ हजार नाघेको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ३० जना रहेको छ । यो समेत गरेर ज्यान गुमाउनेको संख्या २५ हजार ५३१ पुगेको छ ।
यता, पछिल्लो २४ घण्टामा १ हजार ८९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार ५५१ पुगेको छ । ९२ हजार २८४ जनाको उपचार भइरहेकोमा ३ हजार ४४० जनाको अवस्था गम्भीर रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्