Skip to content
LAXMI SUNRISE BANK

बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता, के बिषयमा भयो छलफल ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटमा स्थायी कमिटीमा लैजाने नेकपाको प्रस्तावका विषयमा छलफल भएको बताइएको छ ।
नेकपाको सचिवालय बैठकले स्थायी कमिटीको बैठक वैशाख २५ गते बोलाउने निर्णय गरेको थियो । उक्त बैठकमा लैजाने प्रस्ताव तयारीको जिम्मा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिइएको छ । प्रस्तावका विषयमा प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग निरन्तर छलफल गरिरहेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK