Skip to content
LAXMI SUNRISE BANK

नेपालगञ्जमा थप सात जनामा कोरोना पुष्टि, संक्रमित संख्या ८२ पुग्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालगञ्जमा थप सात जना कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ को रहेको मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्ज प्रयोगशालामा भएको परीगक्षणमा सात जनामध्ये चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK