×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संघीय संसदको महासचिवमा डा. भरतराज गौतम सिफारिस

LAXMI SUNRISE BANK

संघीय संसदको महासचिवमा डा. भरतराज गौतम सिफारिस

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – संघीय संसदको महासचिवमा नियुक्तिका लागि डा. भरतराज गौतम सिफारिस भएका छन् ।गौतमलाई नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाका सभामुख र राष्टिय सभाका अध्यक्ष दुवैले महासचिव पदमा नियुक्तिका लागि सोमबार राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् । संघीय संसदको महासचिव पद गत चैत ३ गतेबाट रिक्त छ ।
गौतम हाल संघीय संसदको सचिवालयमा सचिव पदमा कार्यरत छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी