अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लक डाउनका बेला खाद्यान्न अभाव हुन नदिन खाद्यान्न बैंक स्थापना हुने भएको छ । गाउँपालिकामा खाद्यान्न अभाव नहोस् भनेर कालिगण्डकी गाउँपालिकाले खाद्यान्न बैंक स्थापना गर्ने भएको हो ।
गाउँपालिका भित्र होलसेल पसल नभएकाले गाउँपालिकले नै खाद्यान्न बैंक स्थापना गर्न बताएको छ । लकडाउन लम्बिदै जाँदा गाँउपालिकामा खाद्यान्नको समस्या आउने भएकाले खाद्यान्न बैंक स्थापना गर्न लागेको गाँउपालिका उपाध्यक्ष तारा थापाले बताइन् ।
खाद्यान्न बैंक स्थापनाको लागि कार्यपालिकाको बैठकले पास गरिरकेको छ । बैंक स्थापनाका लागि जिल्लाको उद्योग वाणिज्य संघ र जिल्ला प्रशासनसगँ छलफल भइरहेको थापाले जाकारी दिइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्