×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकामा विहान १० बजेसम्म पसल खोल्न पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

उपत्यकामा विहान १० बजेसम्म पसल खोल्न पाइने

Artha Sarokar

२८ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं उपत्यकामा अब विहान १० बजेसम्म पसल खोल्न पाइने भएको छ । तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा उपभोग्य वस्तुको पसल १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो । 
यसअघि विहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने व्यवस्था गरिएको थियो । यस्तै आजको बैठकले उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेको छ भने निषेधाज्ञाको समयमा पार्टी प्यालेसमा विवाह, ब्रतबन्धजस्ता कार्य गर्न पनि नपाइने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी