
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले परीक्षण गरिएका नमुनामध्ये झन्डै एकतिहाइमा कोरोना भाइरस संक्रमण पुष्टि गरेको छ। राजधानी काबुलस्थित स्वास्थ्य मन्त्रालयका अनुसार ५ सयजनाबाट सङ्कलित नमुना परीक्षण गर्दा डेढ सयभन्दा बढीमा सङ्क्रमण भेटिएको जानकारी दिएको छ ।
उक्त परिणामले सुरुमा सोचेभन्दा तीव्र रूपमा काबुलमा प्रकोप विस्तार भइरहेको हुन सक्ने कुराले काबुलका ४० लाख बासिन्दामा चिन्ता बढेको पाइन्छ। ग्रामीण क्षेत्रमा सङ्क्रमणको अवस्था स्पष्ट छैन ।
केही महिनाअघि झन्डै अढाइ लाख अफगानीहरू प्रकोपको चर्को मारमा परेको देश इरानबाट फर्किएका थिए। अफगानिस्तानमा अहिलेसम्म २ हजार ७ सातजना सङ्क्रमित भएको पुष्टि भएको छ भने ८५ जनाले ज्यान गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्