
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतमा लकडाउन लम्बिएको छ । भारत सरकारले थप दुई हप्ताका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो । अब भारतमा १७ मे सम्मका लागि लकडाउन जारी भएको छ । भारत सरकारले दोश्रो पटक थपेको लकडाउनको समय ३ मेबाट सकिँदै थियो । तेश्रो चरणको लकडाउन ४ मेदेखि १७ मेसम्म हुनेछ ।
योसँगै नेपालमा पनि लकडाउन लम्बिने कन्फर्म भएको छ । भारतलाई हेरेर निर्णय गर्ने पर्खाइमा रहेकोले अव नेपालमा पनि लकडाउन बढ्ने तर मोडल केहि फरक हुन सक्ने एक मन्त्रीले अर्थ सरोकारलाई बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्