×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रसियामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो, एकैदिन ७ हजार ९३३ नयाँ संक्रमित फेला

LAXMI SUNRISE BANK

रसियामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो, एकैदिन ७ हजार ९३३ नयाँ संक्रमित फेला

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – रसियामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। रसियामा पछिल्लो २४ घण्टामा ७ हजार ९३३ जना कोरोना भाइरस सक्रमितहरु थपिएका छन् । यससँगै शुक्रबारसम्म रसियामा  कुल संक्रमितको संख्या १ लाख १४ हजार ४३१ पुगेको रसियाको कोरोना भाइरस परिक्षण केन्द्रले जानकारी दिएको छ ।
रसियामा कोरोना भाइरसको संक्रमणको कारण १ हजार १६९ को मृत्यु भएको छ । विश्वभरी ३३ लाख भन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् भने २ लाख ३४ हजार भन्दाको मृत्यु भएको छ । – एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी