×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकामा जेठ १३ गतेसम्म लम्बियो निषेधाज्ञा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

उपत्यकामा जेठ १३ गतेसम्म लम्बियो निषेधाज्ञा

२८ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप १५ दिन लम्ब्याइएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय पनि भएको छ । उपत्यकामा पहिलो पटक वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरेका थिए । 
त्यसपछि निषेधाज्ञा एक हप्ता थप गरेर वैशाख २९ गतेसम्म पुर्‍याइएको थियो । बैठकले फेरी १५ दिन थप गरेको जेठ १३ गतेसम्म जारी राख्ने निर्णय गरेको हो।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी