
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । डाबर नेपालले डाबर इन्सटेन्ट ह्यान्ड स्यानिटाईजर बजारमा ल्याएको छ । डाबरले हरेक घरको स्वास्थ्य र भलाईलाई मध्यनजर गर्दै अल्कोहल बेस्ड ह्यान्ड स्यानिटाईजर बजारमा ल्याएको हो ।
८० प्रतिशत अल्कोहोल भएको उक्त स्यानिटाईजरले डिडिएका सबै मापदण्ड पुरा गरेको डाबर दाबी गर्दछ । प्रारम्भिक चरणमा प्रमुख सुपरमार्केट र इ–कमर्स साईटहरुमा मात्रै उपलब्ध हुने यस स्यानिटाईजरले साबुन पानीको प्रयोग बिना नै हानिकारक किटाणुहरुबाट सुरक्षा दिने डाबरले बताएको छ । हाल १५० एम एल स्यानिटाईजरको बजार मूल्य १७५ रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्