×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबी बैंकको मोवाइल बैंकिङबाट अब जुनसुकै कम्पनीको बीमा शुल्क भुक्तानी गर्न सकिने

PRIME CA
GLOBAL IME BANK

एनएमबी बैंकको मोवाइल बैंकिङबाट अब जुनसुकै कम्पनीको बीमा शुल्क भुक्तानी गर्न सकिने

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अब एनएमबी बैंकको मोवाइल एप्सबाट कुनै पनि बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्न पाइने भएको छ । अब ग्राहकले एनएमबी आफ्नो मोवाइल बैंकिङबाट कुनै प्रकारको बीमा शुल्क तिर्न सक्ने बैंकले जनाएको छ । 
एनएमबी बैंकले हालै आफ्नो मोवाइल एप्समा यस्तो फिचर्सको व्यवस्था गरेको हो । निर्जीवन तथा जीवन बीमा कम्पनीको बीमाशुल्क सजिलै तिर्न सकिने बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: