×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै, कोरोना प्रकोप विषयमा छलफल हुने

LAXMI SUNRISE BANK

विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै, कोरोना प्रकोप विषयमा छलफल हुने

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार(आज) बस्ने भएको छ । डब्ल्युएचओले बिहीबार (आज) आकस्मिक बैठक बसेर विश्वमा कोरोनाका साथै यसका कारणले उत्पन्न गरेको परिस्थितिका बारेमा पनि छलफल गर्ने भएको छ ।
‘हामीले आजभन्दा तीन महिना अघिमात्र यस्तै आकस्मिक बैठक बसेर कोरोना भाइरसको प्रकोपलाई महामारीका रुपमा लिनुपर्ने भनी व्याख्या गरेका थियौँ, बिहीबार बस्ने बैठकबाट पनि यस विषयमा थप छलफल हुने छ’, घेब्रेयससले भनेका छन् ।
डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिएको जेनेभाका सञ्चार माध्यामहरुले जनाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी