Skip to content
LAXMI SUNRISE BANK

‘खल्तीमा २ रुपैयाँ छैन’ भन्ने थेगो बोल्ने हाँस्यकलाकार बेलासेलाई कोरोना संक्रमण भएको पुष्टी, अहिले के छ अवस्था ?

अर्थ सरोकार

काठमाडौं । ‘खल्तीमा २ रुपैयाँ छैन’ भन्ने थेगो बोलेर चर्चित बनेका हाँस्य कलाकार सुवास कार्की ‘बेलासे’लाई कोरोना संक्रमण भएको पुष्टी भएको छ। भद्रगोलमा विवाद भएपछि पलायन भएर २ वर्ष अघिदेखि लण्डनमा बस्दै आएका उनलाई कोरोनाभाइरसको संक्रमण देखिएको हो । उनी अहिले  सेल्फ आइसोलेसनमा छन्।
उनले कोरोनाको लण्डनमै राम्रो उपचार हुन सक्ने भएकाले आफू लण्डनस्थित निवासमै सेल्फ आइसोलेसनमा बसेको बताएका छन्। उनको अहिलेको स्वास्थ्य अवस्था सामान्य छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK