Skip to content
LAXMI SUNRISE BANK

कोरोना अपडेट : स्पेनमा २ लाख ३२ हजार बढी संक्रमित, २३ हजार बढीले गुमाए ज्यान

अर्थ सरोकार

काठमाडौंमा कोरोना संक्रमण फेरी देखियो, थप परीक्षणका लागि टेकुमा पठाईयो !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण स्पेनमा देखिएको छ । स्पेनमा हालसम्म २ लाख ३२ हजार १२८ जना संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसले ३०१ जनाको मृत्यु भएको छ भने २३ हजार ७०६ जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै कुल मृतकको संख्या २३ हजार ८२२ पुगेको छ । १ लाख २३ हजार ९०३ जना उपचारपछि निको भएका छन् । ८४ हजार ४०३ जना उपचाररत छन् । त्यसमध्ये ७ हजार ७६४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK