
काठमाडौँ – भारतमा कोरोना संक्रमितसंगै ज्यान गुमाउनेको संख्या पनि बढ्दै गइरहेको छ । अहिलेसम्म भारतमा कोरोनाको संक्रमण का कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ पुगेको छ ।
भारत सरकारको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७० बढीको मृत्यु भएको छ । साथै संक्रमित ३१ हजार ३ सय ३२ पुगेको छ । भारतमा ७ हजार ६ सय ९५ संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । – एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्