×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ बेलायतमा कोरोना भाइरसको पछिल्लो अवस्था…

LAXMI SUNRISE BANK

यस्तो छ बेलायतमा कोरोना भाइरसको पछिल्लो अवस्था…

१६ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कोरोना भाइरसका कारण बेलायतमा २१ हजार भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । यो समाचार तयार पार्दासम्म बेलायतमा २१ हजार ९२ जनाले ज्यान गुनाएका छन् । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा १ लाख ५७ हजार १४९ जना संक्रमित भएका छन् । 
बेलायतमा एकैदिन ३६० जनाको मृत्यु भएको छ भने अरु ४ हजार ३०९ जना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या १ लाख ५७ हजार नाघेको हो । सङ्क्रमितमध्ये १ हजार ५५९ जनाको अवस्था गम्भीर छ । यस्तै विश्वभर कोरोनबाट २ लाख ११ हजार बढीको मृत्यु भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी