
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १० लाख १० हजार ५ सय ७ पुगेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार मृतकको संख्या भने ५६ हजार८ सय ३ पुगेको छ ।
अमेरिकामा कोरोना संक्रमित र यसको संक्रमणका कारण मृत्यु हुनेको संख्या सबैभन्दा धेरै छ । यस भाइरसबाट सबैभन्दा बढी अमेरिकाको न्युयोर्कमा परेको छ ।
वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २३ हजार १ सय ९६ नयाँ संक्रमित भेटिएका थिए भने पछिल्लो २४ घण्टामा यहाँ १३ सय ८४ को मृत्यु भयो । संक्रमितमध्ये १४ हजार १ सय ८६ को स्थिती चिन्ताजनक छ भने हालसम्म १ लाख ३८ हजार ९ सय ९० जना निको भइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्