Skip to content
LAXMI SUNRISE BANK

रूसमा कोरोना संक्रमितको संख्या ८७ हजार नाघ्यो, यस्तो अरु विवरण

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कोरोना भाइरसका कारण रुसमा ७ सय ९४ जनाको ज्यान गएको छ । रुसले आइतबार कोरोना भाइरसका ६ हजार ३ सय ६१ जना संक्रमित थपिएको जनाएको छ । योसँगै रुसमा संक्रमित संख्या ८७ हजार १ सय ४७ पुगेको छ। 
विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ७ हजार नाघेको छ भने संक्रमितको संख्या ३० लाख नाघेको छ । अहिलेसम्म ८ लाख ८२ हजार बढी मानिस नोको भएर फर्किएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK