×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनमा आज थप ३ जना नयाँ कोरोना संक्रमित, १ को मृत्यु

LAXMI SUNRISE BANK

चीनमा आज थप ३ जना नयाँ कोरोना संक्रमित, १ को मृत्यु

१५ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वका लागि ठूलो स्वास्थ्य चुनौति बन्दै आएको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ६ हजार ९९७ जनाको ज्यान गएको छ भने २९ लाख ९४ हजार ९५८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८ लाख ७८ हजार ९५५ जना निको भएका छन् भने ५७ हजार ६०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच  थपिएका छन् । यो सँगै चीनमा ८२ हजार ८३० जनालाई संक्रमण भएको छ भने ४ हजार ६३३ जनाको ज्यान गएको छ । त्यहाँ आज मात्रै १ जनाको ज्यान गएको छ ।
त्यहाँ ५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । चीनमा कोरोना भाइरसबाट धेरै समयपछि मात्र आज थप एक जनाको मृत्यु भएको हो । चीनले वुहान शहर कोरोना भाइरस संक्रमित मुक्त भईसकेको घोषणा पनि गरिसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी