
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवागमन वैशाख ३१ गतेसम्मका लागि बन्द गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना नियन्त्रणका प्रयासस्वरुपः बाह्य क्षेत्रबाट जोखिम नहोस् भनेर वैशाख ३१ गतेसम्म सीमा नाकामा रोक लगाइएको सरकारका प्रवक्ता एवं अथमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । सरकारले लकडाउनको अवधि बढाएसँगै सीमामा आवागमन पनि रोक्दै आएको छ ।
सरकारले बैशाख २५ गतेसम्म कायम रहने गरी लकडाउनको अवधि बढाएको हो । सरकारले हवाई उडान पनि जेठ २ गतेसम्म बन्द गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्