- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कोरोना भाइरसको कारण विदेश जान नपाएकाले नेपाल मै उद्योग ब्यबसाय गर्न चाहनेलाई राष्ट्र बैंकले सहुलित ऋण प्रदान गर्ने भएको छ । केन्द्रिय बैंकले विदेश जान नपाएकालाई ७ दिन मै सहुलित ऋण दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो।
भाइरसको जोखिम समाप्त भएपछि नेपाल मै उद्योग ब्यबसाय संचालन गर्न चाहनेले निवेदन दिएको ७ दिन मै सहुलियत कर्जा पाउने छन् । कोरोना भाइरसको कारण विदेश जान नपाएका र नेपाल मै उद्योग ब्यबसाय संचालन गर्न चाहनेले मात्र यो सहुलियत पाउने छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्