×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँकेको राम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६७ भारतीयको कोरोना रिपोर्ट नेगेटिभ

LAXMI SUNRISE BANK

बाँकेको राम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६७ भारतीयको कोरोना रिपोर्ट नेगेटिभ

१५ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थसरोकार सम्बाददाता
  • काठमाडौं । बाँकेको हवल्दारपुर स्थित राम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६७ भारतीयको कोरोना आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबारसम्म जिल्लाका नेपालीसहित ६६३ जनाको स्वाब परीक्षण गरिएकामा ६५९ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । 
    आरडिटीबाट ५३९ र पिसिआरबाट १२४ जनाको जाँच गरिएकामा चार जनाको रिपोर्ट आउन बाँकी रहेको कार्यालयका सम्पर्क व्यक्ति नरेश श्रेष्ठले वताए । यहाँका क्वारेन्टाइनमा १४० भारतीय छन् ।
    CITIZEN LIFE INSURANCE
    Hamro Parto AD
    KAMANA SEWA BIKAS BANK

    प्रतिक्रिया दिनुहोस्

    एक्स्क्लुसिभ स्टोरी