Skip to content
LAXMI SUNRISE BANK

झापामा थप एक जनालाई कोरोना संक्रमण पुष्टि

अर्थ सरोकार

काठमाडौं । झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । 
आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् । 
योसँगै नेपालमा कूल संक्रमितको संख्या ५२ पुगेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK