
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – ओमानमा समस्यामा परेका नेपाली श्रमिकलाई आफ्ना समस्यासहित विवरण पेश गर्न ओमानमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ । कोरोना भाइरस फैलिरहेको बेला यसको जोखिम ओमानमा रहेका नेपाली श्रमिकहरुलाई पनि पर्ने भन्दै उनीहरुको अवस्था थाहा पाउन अनलाइनमार्फत विवरण सङ्कलन गर्न लागेको दूतावासले जनाएको छ ।
अनलाइन आवेदन https://om.nepalembassy.gov.np/information-collection-form/ लिङ्कमा गएर भर्न सकिनेछ । जतिसक्दो चाँडो आफ्नो विवरण भर्न दूतावासले आग्रह गरेको छ । विवरणमा उपलब्ध गराएका सूचना गोप्य राखिने पनि दूतावासले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्