×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाले लियो जापानी अभिनेत्री कुमिको ओकाएको ज्यान

LAXMI SUNRISE BANK

कोरोनाले लियो जापानी अभिनेत्री कुमिको ओकाएको ज्यान

१२ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
टोकियो – कोरोना भाइरसको कारण एक जापानी अभिनेत्रीको ज्यान गुमाएकी छिन् । कोरोना भारइसको संक्रमणबाट अभिनेत्री कुमिको ओकाएको ज्यान गएको हो । कोरोनाको संक्रमण देखिएपछि टोकियोमा रहेको एक अस्पतालमा उपचार गराइरहेकी ६३ वर्षीया ओकाएको बिहीबार ज्यान गएको हो ।
कुमिको ओकाएको निधन भएको उनका श्रीमान् बाकु ओवादा र छोरी मिहो ओवादाले पुष्टि गरेका हुन् । ओवादाका अनुसार उनको बिहीबार बिहान ५ बजेर २० मिनेटमा मृत्यु भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी