
- अर्थ सरोकार सम्बाददाता
दाङ । दाङस्थित घोराही चेम्बर अफ कर्मसले ८० जना घर परिवारलाई राहत सामाग्री वितरण गरेको छ । घोराहि चेम्बर अफ कर्मसले उक्त क्षेत्रको लागि चामल, तेल, नुन र स्वाबिन वितरण गरेको हो ।
सकरारले गरेको लकडाउनको अवधिकमा दैनिक कामकाज थप्प भएको कारण दिनचर्या विताउन ग्राहो भइरहेको परिवारलाई चेम्बरले उक्त राहत साम्रागी वितरण गरेको हो । साथै अन्य क्षेत्रमा समेत राहत साम्रगी वितरण गर्ने कार्यक्रम राखेको घोरहि चेम्बरले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्