×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतकी राष्ट्रपति पत्नी सविता कोविन्द धमाधम मास्क सिउँदै, तयारी मक्स दिल्लीको आश्रमहरुमा वितरण गरिने

LAXMI SUNRISE BANK

भारतकी राष्ट्रपति पत्नी सविता कोविन्द धमाधम मास्क सिउँदै, तयारी मक्स दिल्लीको आश्रमहरुमा वितरण गरिने

१२ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • एजेन्सी 
काठमाडौँ – भारतका राष्ट्रपति रामनाथ कोविन्दकी पत्नी सविता कोविन्दले नागरिकका लागि मास्क सिउन थालेकी छिन् । उनले मुखमा लगाउने मास्क सिइरहेको तस्बिर समेत सार्वजनिक भएको छ । भारतीय समाचार एजेन्सी एएनआइका अनुसार प्रथम महिला सविता कोविन्दले राष्ट्रपति भवनको शक्ति हाटमा मास्क सिइरहेकी छिन् । कोभिड–१९ विरुद्धको लडाईंमा प्रयोग हुने मास्क तयार गरेपछि दिल्लीको आश्रमहरुमा वितरण गरिनेछ ।
मास्क बनाइरहँदा कोविन्दले आफै पनि रातो मास्क लगाएकी छिन् । मास्क सिएर कविताले सबैले आ आफ्नो स्थानबाट कोभिड–१९ विरुद्धको लडाईंमा एकजुट हुने सन्देश दिएको जनाइएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी