×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट…

LAXMI SUNRISE BANK

यस्तो छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट…

१२ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

थप एक जनामा कोरोना संक्रमणको पुष्टि, कुल संक्रमित संख्या ४८ पुग्यो !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण १ लाख ९० हजार चार सय ९० जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितको संख्या २७ लाख तीन हजार छ सय १५ पुगेको छ । अहिलेसम्म ७ लाख ३८ हजार जना निको भएर घर फर्किएका छन् । अमेरिकामा मात्र ८० हजार जना निको भएका छन् ।
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र कोरोना संक्रमितको संख्या ८ लाख ४५ हजार रहेको छ । इटलीमा मृतक संख्या २५ हजार ५ सय ४९ जना पुगेको छ भने १ लाख ९० हजार जना संक्रमित भएका छन् । स्पेनमा संक्रमित संख्या २ लाख १३ हजार छ भने मृतक संख्या २२ हजार १ सय ५७ रहेको छ ।
यस्तै फ्रान्समा १ लाख ५९ हजार एक सय ६० जना संक्रमित भएका छन् भने २१ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ । बेलायतमा १ लाख ३९ हजार संक्रमित छन् भने १८ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ । विश्वका २ सय १० देशमा कोरोना भाइरस फैलिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी