
काठमाडौँ – कोरोना भाईरसको संक्रमण सबैभन्दा धेरै फैलिएको मेरिकाको न्यूरोर्कमा दुई वटा विरालोमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सास फेर्न समस्या भएपछि गरिएको परीक्षणका क्रममा ती दुई वटा विरालोमा कोरोनाको संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।
बीबीसीले लेखेको खबर अनुसार, विरालोमा कोरोना संक्रमण मानिसबाट नै सरेको आशंका गरिएको छ । यसअघि न्यूयोर्कको चिडियाघरमा रहेको बाघमा पनि कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो । -एजेसी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्