×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंमा २ जना नर्समा कोरोना पोजेटिभ देखियो

LAXMI SUNRISE BANK

काठमाडौंमा २ जना नर्समा कोरोना पोजेटिभ देखियो

९ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

BREAKING :उदयपुरमा थप १ जना कोरोना संक्रमित भेटिए
काठमाडौं । काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जजना नर्समा २ पटक गरिएको ¥यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । टेकु अस्पतालकै आइसोलेसनमा उनीहरुको पिसिर हुँदै गरेको बास्तोलाले जानकारी दिए ।
उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी