
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – उपत्यकाबाट सोमबार बिहानै लकडाउन उल्लंघन गर्ने ८ सय २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट ५ सय ६८ जना, ललितपुरबाट २ सय २९ जना र भक्तपुरबाट ५ जनालाई नियन्त्रणमा लिई होल्ड गरिएको प्रहरीले जनाएको छ । लकडाउनका बेला अत्यावश्यक बाहेकका कामका लागि निस्कन नपाइने भएकाले उनीहरुलाई होल्ड गरिएको प्रहरीको भनाई छ । सोधपुछका क्रममा अत्यावश्यक कामका लागि निस्किएको पाइए छाड्ने पनि गरिएको छ ।
यस्तै, प्रहरीले लकडाउन उल्लंघन गर्ने ६८ वटा गाडी नियन्त्रण लिएको छ । नियन्त्रणमा लिइएको गाडी बेलुकीमात्रै छाडिनेछ । आइतबार पनि काठमाडौं उपत्यकाबाट ३ सय ९७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरिएको थियो । आज लकडाउनको २८औँ दिन हो। सर्वसाधारणहरु ले भने हरेक दिन लकडाउनको उल्लंघन गरेको पाइन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्