- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जिल्ला प्रशासन कार्यालयले कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न प्रहरीलाई आइतवार अनुमति दिएको छ ।
ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको अभियोगमा चैत २५ गते पक्राउ परेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौले कालोबजारी गरेको अभियोगमा अग्रवाललाई मिसिल जिल्ला प्रशासन कार्यालयमा पेश गर्दा अनुसन्धान गर्न म्याद थप गरिएको हो ।
जगदम्बा सिमेन्ट, छड र धागो उद्योगका सञ्चालक अग्रवाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुईपटक गरेर १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो, जुन म्याद शनिवार नै सकिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्