
जनकपुर । जनकपुरका रोडमा पैसा फाल्ने महिलाको आरडीटी रिपोर्ट पोजेटिभ आएको छ । शुक्रबार ती दुई महिला जनकपुरधामको महावीर चोकस्थित पेठीया बजार जाने सडकमा रु १० को दर्जनौं नोट बाटोभरि छरेर गायब भएका थिए । उनीहरुलाई जानकी मन्दिर छेउबाट पक्राउ गरेको थियो । उनीहरु नाताले नन्दभाउजू हुन् ।
पक्राउ परेका दुवै मुस्लिम महिलामा शनिवार नै गरिएको आरडिटी परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा लगेर आरडिटी परीक्षण गरिएको थियो ।
अब यो घटनाबाट हामीले के बुझ्ने भन्ने प्रश्न उठेको छ । कतै केहि मान्छेहरु नियोजित रुपमा त कोरोना फैलाउन लागेका छैनन् ? भन्ने आशंकासमेत धेरैमा बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्