×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना रोकथामका लागि बैंक अफ काठमाण्डूले गर्यो कर्णाली प्रदेशलाई ५ लाख आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कोरोना रोकथामका लागि बैंक अफ काठमाण्डूले गर्यो कर्णाली प्रदेशलाई ५ लाख आर्थिक सहयोग

Artha Sarokar

६ बैशाख २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बैंक अफ काठमाण्डूले कर्णाली प्रदेश सरकारले खडा गरेको व्यवस्थापन कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेको छ।
उक्त चेक सुर्खेत शाखाका प्रमुख ज्ञानेन्द्र भण्डारीले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।बैंकले कोरोना भाइरसको विपदबाट बचाउनका लागि प्रदेश सरकारले स्थापना गरेको कोषमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश कोषमा सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी