
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । बहराइनमा कोरोना संक्रमितको संख्या ४९ पुुगेको छ ।
उनीहरु एउटै कम्पनीमा कार्यरत रहेको बताइएको छ। उनीहरुको अवस्था सामान्य रहेको पनि नेपाली दूतावासले जनाएको छ ।बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्