×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बाणिज्य बैंक धुलिखेलको एटिएम प्रयोग गर्दैहुनुहुन्छ ? पहिला २ तल्लामाथिको शौचालय जानूस्… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राष्ट्रिय बाणिज्य बैंक धुलिखेलको एटिएम प्रयोग गर्दैहुनुहुन्छ ? पहिला २ तल्लामाथिको शौचालय जानूस्… (फोटो-कथा)

Artha Sarokar

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  •  अर्थ सरोकार सम्बाददाता
काभ्रे । विश्वभर फैलिएको कोरोनाको महामारीको असर नेपालमा पनि परेको छ । कोरोना प्रकोपलाई फैलिन नदिने देशभर लकडाउन गरिएको छ । एटिएमहरुमा बढी जोखिम हुने भएकाले विभिन्न ठाउँका एटिएमहरु कतिको सुरक्षित वा कतिको जोखिमयुक्त छन् भन्ने विषयमा हामीले तथ्यहरु प्रस्तुत गर्दै आएका छौं । यहि क्रममा एटिएम वाच’का लागि हामी यतिबेला काभ्रेको धुलिखेलमा छौँ । धुलिखेलमा सबैजसो बैंकमा स्वास्थ्य-सुरक्षाको ख्याल गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकमा भने  एटिएम प्रयोग गर्नुभन्दा अधि २ तल्लामाथि रहेको शौचालयमा गएर, हात धोएर मात्र आउनुपर्ने रहेछ । एटिएम बुथ नजिकै हात धुने व्यवस्था रहेनछ ।
यसले अपाङ्ग, जेष्ठ नागरिकहरुलाई गाह्रो हुने भयो । त्यसैले कतिपय ग्राहकहरु सेन्चुरी बैंकमा हात धोएर त्यहाँ पैसा निकाल्न जाने गरेका छन् । सेन्चुरीमा सेनिटाई नभएकाले उक्त एटिएम भने खासै कसैले प्रयोग गर्दैनन् । बाँकी तस्विरमा हेर्नुहोस् ।  

 
 
 
 
 
 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी