×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाकाहरुमा ‘युद्धकालकै झल्को’ दिने गरी चेकिङ, सुख्खा पाउरोटीका भरमा ड्युटी गर्दैछन् प्रहरी ! (फोटो-कथा)

PRIME CA

नाकाहरुमा ‘युद्धकालकै झल्को’ दिने गरी चेकिङ, सुख्खा पाउरोटीका भरमा ड्युटी गर्दैछन् प्रहरी ! (फोटो-कथा)

अर्थ सरोकार

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काभ्रे । कोरोना प्रकोपका कारण सरकारले लकडाउन गरेपछि अहिले भक्तपुर, काभ्रे लगायतका नाकामा ‘युद्धकालकै झल्को’ दिनेगरी सुरक्षा जाँच हुन थालेको छ । ठाउँ ठाउँमा गाडीहरु रोकेर विवरणहरु संकलन गरिएको छ । कहाँ जाने, कुन सवारी पास हो लगायतका कुराहरु निकै कडा ढंगले सोध्ने गरिएको छ । नाकामा गाडीहरुलाईसमेत सेनिटाईज गरिएको छ भने समग्र सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । एक ठाउँबाट अर्को ठाउँमा हिंडेर मानिसहरुलाई आवतजावत गर्न दिइएको छैन । तर यस्तो कडा ड्युटीबीच प्रहरीहरु भने सुख्खा पाउरोटीका भरमा ड्युटी गर्न बाध्य छन् । हेरौं काभ्रेमा कैद गरिएका केहि प्रतिनिधि तस्विरहरु:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: