
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का दुई वाइडबडी जहाज काठमाडौँ आइपुगेका छन् । निगमका वाइडबडी बिहिबार साँझ अत्यावश्यक स्वास्थ्य सामग्री लिन चीनको ग्वाङ्जाओ प्रस्थान गरेका थिए ।
दुवै जहाज केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ । चीनबाट बाट कति परिणाममा सामग्री आयो भन्ने यकिन भने छैन । केहिबेरपछि जहाजमा रहेका स्वास्थ्य सामग्री निकालिने विमानस्थलले जनाएको छ ।
चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्