×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकपाका सुदुरपश्चिम इन्चार्जसँगको ‘अर्थ-वार्ता’ : ‘कोरोनाले आत्मनिर्भर अर्थतन्त्र किन चाहिने रहेछ भन्ने बुझाइदियो’

LAXMI SUNRISE BANK

नेकपाका सुदुरपश्चिम इन्चार्जसँगको ‘अर्थ-वार्ता’ : ‘कोरोनाले आत्मनिर्भर अर्थतन्त्र किन चाहिने रहेछ भन्ने बुझाइदियो’

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदुरपश्चिम ब्युरो 
कैलाली । देशभर लकडाउन छ । सबैजसो जनता घरमै छन् । राज्यले प्रतिबन्ध लगाएपछि सधैंजसो ‘भूमिगत’ बनेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरु ‘सदाझैं’ भूमिगत शैलीमा काम गरिरहेका छन् । उनीहरुको दाबी छ, ‘हामी जनताकै बीचमा छौं, शैली भूमिगत भएपनि हामी भूमिगत छैनौं ।’ सर्वहारा वर्गको मुक्तिका लागि भन्दै फरक आन्दोलनमा होमिएका छौं भन्ने उनीहरु अहिले सुदुरपश्चिमका सर्वहारा नागरिकलाई दु:ख पर्दाचाहिं के गर्दैछन् ? पार्टीको भूमिका के छ ? जनतालाई साथ दिनुपर्ने बेला कहाँ छ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ? के गरिरहेको छ ? वा यो प्रकोपले देशको अर्थतन्त्रलाई कहाँ पुर्याउँछ ?
हामीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवंम् सुदुरपश्चिम प्रदेशका इन्चार्ज ओमप्रकाश पुन: सँग कुराकानी गरेका छौं । दु:ख र अन्यायका बेला बेला विप्लवको पार्टी खोज्छन् जनताले भन्ने उनीहरुकै दाबीलाई के न्याय भएको छ त ? कोरोना प्रकोपले देशको अर्थतन्त्रलाई कहाँ लैजाँदैछ ? हामीले उनीसँग आर्थिक कोणबाट पनि बहस गरेका छौं । प्रस्तुत छ रेडियो धनगढी र अर्थ सरोकारमा प्रशारण हुने सुदुरपश्चिमकै लोकप्रिय रेडियो कार्यक्रम ‘तातो बहस’का लागि पत्रकार नवराज धानुकले पुनसँग गरेको यो कुराकानी ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी